अमेरिकी राष्ट्रपतिका निर्णयहरुले ल्याए विश्वभरि तरंग

२० जनवरी २०१७ का दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्का गरी धमाधम सुरु गर्नुभएको निर्णयसँगसँगैै विश्व राजनीतमा नयाँ तरङ्ग उब्जिएको छ । विगतमा वर्ष दिनभन्दा लामो समयसम्म उहाँले आफ्नो निर्वाचन अभियानका क्रममा उठाएका कतिपय एजेन्डा सजिलै कार्यान्वयन हुन नसक्ने र त्यस बखत अमेरिकी जनताको ध्यान र मत … Continue reading अमेरिकी राष्ट्रपतिका निर्णयहरुले ल्याए विश्वभरि तरंग